यो गित एआईले गाएको भन्छन हो त | रुखो नबोल | Rukho Nabol
एआई गाएको यो रुखो नबोल बोलको गित Dk Beata Nepal च्यानल मार्फत सार्बजनिक भएको छ। देब राज कण्डेलद्वारा लेखिएका शब्दमालालाई एआई मार्फत गाउन लगाएको यो गित कुनै रियल कलाकारले गाएको भन्दा कम छैन।
अत्यन्तै गहिरो भावमा शब्दलाई सङ्गीतमा उतारिएको गितका शब्दले जो कोहिको मन छुने छ ।
परदेशमा रहँदाको पीडा होस वा घरदेशमा रहेका परिवारलाई । शब्दहरुले माया खोजेको आभास दिन्छ ।
रुखो नबोल | rukho nabola टाइटल रहेको यो गित धेरैले मन पराएका छन।
समय बदलिँदो छ तर भावना कदापी बदलिन सक्दैन। यहाँ हरेक नेपालीले भोग्ने कथा प्राय एउटै भएकाले सर्जकले सबैभन्दा उत्कृष्ट शब्द संकलन गरेका छन भने एआईले उक्त शब्दमालाई रचनात्मक तरिकाले उत्कृष्ट शैलीमा गाएको प्रष्ट सुन्न सकिन्छ।
गित सुन्नुहोला कस्तो बनेको छ कमेन्ट गर्न नभुल्नुहोला
