सेनाको क्याप्टेनले इन्दुलाइ जबर्जस्ति – सात बर्सपछी भेट – छोरी कसको? इन्दुले माफ गर्लिन त?

त्यो जङ्गलको रात म बेहोस भएकी थिइनँ, तिमीले चुम्बन गर्दै भनेका सबै कुरा सुनेकी थिएँ मैले । यो छोरी मेरै छोरी हो । र, तिम्रो पनि हो ।

दीपक सिंजाली

SUBSCRIBE US ON YOUTUBE

DKNEPAL AD SPACE

वि.सं. २०६९ असार ७ गते शुक्रबार ।
‘क. इन्दुको पत्ता लाग्यो ।’ म्यासेज आयो ।
भर्खरै ब्याडमिन्टन खेलेर फर्केको थियो विशाल । ब्याड भित्तामा झुण्ड्याएर टावल उचाल्यो । मोबाइलमा म्यासेज आएको उसलाई थाहा थियो, हेर्न भ्याएको थिएन । चिसो पानीमा ज्यान पखालेर झण्डै लिटर जति पानी घुट्क्यायो ।

शेरबहादुर तामाङ, माओवादी जनयुद्धको बटालियन कमाण्डर । ऊबेला क. अक्षयका नामले परिचित थियो । सेना समायोजनपछि विशालकै बाहिनीमा समावेश भयो । त्यो म्यासेज शेरबहादुरकै थियो । हेर्नुहोस भिडियोमा बाकी केके भयो?

२०७९ चैत्र १५, बुधबार प्रकाशित

Dknepal हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।