श्रमजीवीहरुको कथामा अहिलेसम्म सार्वजनिक // भिडियो सहित

अरुका महल बनाउने श्रमजीवीहरु आफैं भने खुला आकाशमुनि हुन्छन् । व्यवस्था फेरिए पनि उनीहरुको अवस्था सधै उस्तै छ ।

यस्तै विडम्बनालाई गीतकार सुरज उपाध्यायले शब्दमा उनेका छन् । उनको ‘अहिलेसम्म’ बोलको आधुनिक गीत हालै बजारमा आएको छ । तारानाथ आचार्यको संगीत र एरेन्ज रहेको यो म्युजिक भिडियो सूर्य ढकालले अभिनय गरेका छन् । भिडियो निर्देशन भने समीर रामदामले गरेका हुन् ।

२०७८ बैशाख १४, मंगलवार प्रकाशित