बर्सकै उत्क्रिस्ट प्रेमपत्र हेर्नुहोस कसले र कसरि लेखेको रहेछ-भिडियो सहित


तिम्रो चस्माको फ्रेमभित्रका चिम्सा आँखाले मलाई नियालेझैँ लाग्छ बेलाबेला। म पनि नजानिँदो तरिकाले मुन्टो हल्लाई कानपछाडि सिउरिएको कपाल अनुहारमा पोखाउने प्रयत्न गर्छु, मेरो लाजको घुम्टो।
ठ्याक्क तिमीतिर नियाल्ने हिम्मत आउँदैन आजकल। लामो सास फेर्छु अनि एक, दुई, तीन, चार, पाँच… मलाई थाहा छ, तिमीसँग पनि मलाई पाँच सेकेन्डभन्दा बेसी नियाल्ने हिम्मत छैन। तिमी आँखा घुमाइसक्छौ। आफ्नै दुनियाँमा मग्न भइसक्छौ र अब मेरो पालो तिमीलाई नियाल्ने।
तिम्रो आफ्नो सानो संसार छ। किताबका पाना र दर्शनशास्त्रसम्बन्धी लेखले बनेको। तिमी इन्ट्रोभर्ट, ल्यापटपअगाडि मौन बसी पढिरहन्छौ। र, म ठ्याक्क तिम्रोभन्दा अगाडिको ७ नं. टेबलमा बसी किताबपछाडि लुकेर तिम्रा अनुहारका भाव पढिरहन्छु। बाकि भिडियो मा हेरौ केके भएछ ????

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*